Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


काभा बिच भलिबल टुरमा महिलातर्फ भावना र सुनिताको जोडीले रजत पदक जित्याे

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ । भुटानको थिम्पुमा आइतबार सम्पन्न फाइनल खेलमा यो जोडीले

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काठमाडौं । काभाबिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता