१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।