Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


एशियाली मुलुकका मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढ्दो

काठमाडौं । मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) ले विश्वव्यापी रुपमा मानवअधिकार रक्षकहरुको सुरक्षा चुनौति बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ । फोरम एशियाको काठमाण्डौमा बसेको बोर्ड बैठकले