रक्तदान « Imagekhabar – Online News Portal of Nepal
२१ श्रावण २०७९, शनिबार | Sat Aug 6 2022


म्हेपीमा स्मार्ट एरोविकद्वारा वृहत रक्तदान कार्यक्रम

रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनेर आफूहरूले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको आयोजक संस्थाले जनाएको छ ।

गणतन्त्र दिवसमा रक्तदान

स्याङ्जा । स्याङ्जाको वालिङमा गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । क्षेत्रिय रक्त संचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । सामाजिक

एनसीसी बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । एन.सी.सी बैंक लिमिटेडले आफ्नो २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा देशैभरका विभिन्न शाखामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।बैंकले बिहिबार प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान,

विश्वकै उच्च स्थानमा सामुहिक रक्त संकलन गरी कीर्तिमानकाे दाबी (भिडियो)

विश्वकै उच्च स्थानमा रक्तदान गर्ने कार्यक्रमका लागि कान्तिपुर अस्पतालको ब्लड ट्रान्सफ्यूजन सेन्टरले प्राविधिक संयोजन गरेको थियो ।

संसारको अग्लो स्थानमा रक्तदान गरेर कीर्तिमान !

ती संस्थाहरूले संयुक्त रूपमा सोलुको सल्लेरीमा आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए ।

५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान, श्रेष्ठले गरे १ सय १४ पटक

१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।

रक्तदान गर्ने प्रतिव्यक्तिलाई ५ सय अनुदान

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने गरेको बताइएको छ । राजधानीको बसन्तपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर

कांग्रेसद्वारा आयोजित रक्तदान कार्यक्रममा एक सय २ जनाले गरे रक्तदान

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभाग केन्द्रीय समिति र लोकतान्त्रिक खेलकुद संघको आयोजनामा चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय दुई जनाले रक्तदान गरेका छन् । कार्यक्रम

गण्तन्त्र दिवसमा धरानमा तरुण दलद्वारा रक्तदान

कोरोना माहामारीकाबीचमा प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले बिरामीको उपचारमा सहजताका लागि रक्तदान गरिएको तरुणदलका क्षेत्रिय सभापति सम्पूर्ण ताम्राकारले बताउनुभयो ।

लायन्स क्लब अफ मनमैंजुले गर्‍यो रक्तदान कार्यक्रम

काठमडौं, मंसिर २७ । कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला काठमाडौंको मनमैंजुमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ काठमाडौं मनमैंजुले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।