Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अपांगता भएका व्यक्ति योगा गर्न पाउँदा खुशी

काठमाडौं । शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि योग विज्ञान शिविर सञ्चालन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ ले गरेको निःशुल्क शिविरमा १ सय बढी शारीरिक रुपले अशक्त व्यक्तिहरुले लाभ लिएका हुन्