Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


नेपाली भर्सनको ‘अर्जुन रेड्डी’का लागि नायक–नायिकाकाे अडिसन हुँदै, तपाईंकाे उमेर पुग्याे कि !

काठमाडौं । सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि नायक–नायिको खोजी अडिसन बाट गरिने भएको छ । निर्माण तथा वितरणको अुनमति लिएको युवा फिल्म्सले चलचित्रका लागि कलाकारको