२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


युवालाई आफ्नो भविष्य उज्वल बनाउन गगन थापाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्ताहरूलाई आफ्नो भविष्य उज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ । शनिबार काठमाडाैंमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई