युवक र युवतीको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२६ श्रावण २०७९, बिहीबार | Fri Aug 12 2022


गुडिरहेको ट्याक्टरबाट खसेर युवक र युवतीको मृत्यु

काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु