काठमाडौं । युरो च्याम्पियनसिप फुटबलको छनौट खेलमा पोर्चुगलले बोस्नीया हर्जगोभिनालाई ३–० ले हराएको छ । शनिबार राति आफ्नै मैदानमा पोर्चुगललाई विजयी गराउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा बर्नार्डो सिल्भाले एक