१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


युरो च्याम्पियनसिप फुटबलको छनौट खेलमा पोर्चुगल र स्कटल्याण्ड विजयी

काठमाडौं । युरो च्याम्पियनसिप फुटबलको छनौट खेलमा पोर्चुगलले बोस्नीया हर्जगोभिनालाई ३–० ले हराएको छ । शनिबार राति आफ्नै मैदानमा पोर्चुगललाई विजयी गराउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा बर्नार्डो सिल्भाले एक