युरोकप महिला फुटबल च्याम्पियनसिप « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको रोथरह्याममा शनिबार राति भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हराउँदै फ्रान्सले सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक

नेदरल्यान्ड्स र स्विडेनको पहिलो जित

काठमाडौं । नेदरल्यान्ड्स र स्विडेनले युरोकप महिला फुटबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्ले पोर्चुगललाई ३–२ ले र

स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई हराउँदै जर्मनी युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति समुह ‘बी’ को दोस्रो चरणको खेलमा जर्मनीले स्पेनलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको

नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।