Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो

एजेन्सी । अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ । युद्धका कारण हजारौ

युद्ध अब मस्कोतर्फ सोझिएको जेलेन्स्कीको दाबी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्स्कीले रुससँगको युद्ध अब मस्कोतर्फ सोझिएको दाबी गर्नुभएको छ । युक्रेनले रुसको मस्कोमा ड्रोन आक्रमण गरेलगत्तै प्रतिक्रिया दिदै जेलेन्स्कीले दुई देशबीचको युद्ध अब बिस्तारै मस्कोतर्फ

रुस–युक्रेन युद्धको पाँच सय दिन पूरा साढे ३ लाख सैनिकको मृत्यु

एजेन्सी । युक्रेन र रुसबीच युद्ध शुरु भएको पाँच सय दिन पूरा भएको छ । सन् २०२२ को फ्रेबुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि शुरु भएको युद्ध त्यस यता

युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी

एजेन्सी । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । वागनर समूहका प्रमुख येभ्गेनी

युक्रेनमाथि राष्ट्रपति पुटिनको हत्या गर्न खोजेको रुसको आरोप

एजेन्सी । रुसले युक्रेनमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयासको आरोप लगाएको छ । गत मंगलबार राति रुसी राष्ट्रपति भवन क्रेमलिनमा ड्रोनबाट आक्रमण प्रयास भएको भन्दै क्रेमलिनले त्यसको बदला लिने

युक्रेनमा बसेर विभिन्न देशका सैन्य दस्ताले रूससँग युद्ध गरेकाे खुलासा

एजेन्सी । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका (स्पेशल फोर्स) विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको आज शुक्रबार एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो । एक वर्षको अवधिमा

विभिन्न अपराधमा कैदी भोगेकाहरूलाई रुसले युक्रेन युद्धमा सहभागी गराउने

एजेन्सी । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी

रुस र युक्रेनबीच भएकाे युद्धमा १० हजार बढी सेनाकाे मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धमा हालसम्म ९ हजार युक्रेनी सेनाकाे मृत्यु भएकाे युक्रेनले जनाएकाे छ । युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युक्रेनका ९ हजार सैनिककाे

युद्धको १५९ दिनपछि युक्रेनी बन्दरगाहबाट छुट्यो खाद्यान्न बोकेको जहाज

स्थानीय समयअनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाज छोडेको टर्की र युक्रेनी अधिकारीहरूले बताएका छन् । रूससँग ऐतिहासिक सम्झौता अन्तर्गत पहिलो पटक खाद्यान्न बोकेको जहाज छुटेको हो ।