एजेन्सी । इजरायल र हमासबीच भएको युद्धविराम आजदेखि कार्यान्वयनमा आएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले स्थानीय समय अनुसार आज बिहान ११ बजेर ५५ मिनेटदेखि गाजामा युद्धविराम लागु भएको घोषणा गरेको