काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला संक्रमण तीव्र रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । इबोलका कारण ३६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको हो
बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली
एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा अतिवादीविरुद्ध सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना मुस्लिम धर्मगुरु मारिएका छन् । राजधानी कम्पालाभन्दा केही बाहिर विद्रोहीको अखडामा आक्रमणको क्रममा धर्मगुरु शेख मुहम्मद अब्बास किरेभु मारिएका
एजेन्सी । अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् । कम्पालाको
एजेन्सी । कंगोको उत्तरी किवु प्रान्तमा अवस्थित कासानजी गाउँमा १९ जनाको हत्या भएको छ । युगाण्डाका विद्रोहीहरुले उनीहरुको जलाएर हत्या गरेका हुन् । घटनाको एक दिनपछि शनिबार उनीहरुको शव भेटिएको
एजेन्सी । अफ्रिकी मुलुक युगाण्डामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा योवेरी मुसेभेनी छैटौं कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले ५८ दशमलव ६४ प्रतिशत
काठमाडौं । युगाण्डामा भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर घाइते भएका छन् । विपक्षी दलको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार रोबर्ट कयागुलानीको गिरफ्तारीको विरोधमा भएको हिंसात्मक
काठमाडौं । अफ्रिकी मुलुक युगाण्डाको कारागारका २ सय भन्दा बढी कैदी फरार भएका छन् । युगाण्डाको उत्तर पूर्वी क्षेत्रको कारागारबाट पहाडी क्षेत्रमा रहेको अर्को कारागारमा स्थानान्तरण गर्ने क्रममा उनीहरु फरार