Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट