Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा प्रभावित

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी नयाँ पुलमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले उक्त सडकखण्डमा अहिले एकतर्फी मात्रै सवारी सञ्चालनमा भएकाे जनाएकाे हाे ।