Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


गर्मी बढेसँगै आफ्ना उत्पादनकाे प्रयोग गर्दा सावधानी अपनाउन यशोदा फुड्स प्रालिकाे आग्रह

काठमाडाैं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रालिले गर्मीयाम बढेसँगै उत्पादनहरु भण्डारण तथा प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । कम्पनीले साेमबार एक सन्देश जारी गर्दै गर्मियाम बढेसँगै पसल