एजेन्सी, माघ २३ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र गिरफ्तार गरिएका सबैलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई निर्देशन दिएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्ति
काठमाडौं । म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक
काठमाडौं । ‘कू’ गरेर सत्ता हातमा लिएको म्यानमारमा सेनाले नेतृ आङ सान सु चीविरुद्ध विभिन्न अभियोग लगाएको छ । शासनसत्ता हातमा लिएको तेस्रो दिन नेत्री सू चीविरुद्ध त्यहाँको प्रहरीले केही
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले म्यानमारमा भएको सैनिक ‘कु’को विरोध गर्नुभएको छ । उक्त घटनाको अन्तराष्ट्रिय समुदायले पनि विरोध गर्नुपर्ने उहाँको तर्क छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको
काठमाडौं, माघ २१ । म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि पक्राउ परेकी नेतृ आङ साङ सूचीमाथि प्रहरीले विभिन्न अभियोग लगाएको छ । उहाँलाई फेबुअरी १५ सम्म हिरासतमा रहने गरि देशको
काठमाडौं । म्यानमारमा सैन्य नियन्त्रणमा रहेकी नेतृ आङ साङ सूचीको रिहाइको माग गर्दै विश्व समुदायले दबाव बढाएको छ । सोमबार बिहान म्यानमारको सेनाले ‘कू’ गरी सत्ता हत्याउँदै सूचीसहित ठूलो संख्यामा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिनुभएको छ ।
एजेन्सी । म्यानमारीको नेतृ आङ साङ सूचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आह्वान गर्नुभएको छ । एनएलडीको फेसबुक पेजबाट सूचीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न
काठमाडौं, माघ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारमा गरिएको सैनिक कू को निन्दा गर्नुभएको छ । म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भइ निन्दा गर्नुपर्ने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक