Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


म्यादी प्रहरी बन्नु रहर कि बाध्यता ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै सुरक्षा निकायहरुले पनि आफ्नो तयारी थालेका छन् । नेपाल प्रहरीले निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको

चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा

म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार

बिदा हुँदै म्यादी प्रहरी, मौका मिले प्रहरीमै भर्ना हुने चाहना

विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीलाई प्रहरी वृत्तका प्रमुखहरूले प्रमाणपत्रले सम्मान गरेर बिदा गरे । छोटो समय भए पनि देशको सेवा गर्न पाएकोमा खुशी लागेको उनीहरूको भनाइ छ

म्यादी प्रहरीको मृत्यु

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको

म्यादीका मर्म : कोही सन्तानको पालनपोषणका लागि, कसैलाई फौजी बन्ने धोको

छनोट प्रक्रिया जटिल भए पनि घरव्यवहार टार्ने चुनौतिका अघि शारीरिक श्रम निम्छरो सावित भएको छ । स्थानीय चुनाव लक्षित गरी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी छनोट गरेको छ ।

मागभन्दा दोब्बरको लिखित परीक्षा

दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन

म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७