Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पाँच महिनाअघि म्याद गुज्रिएको औषधि बिक्री

प्रकाश मैनाली सर्लाही । सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ । बागमती नगरपालिका–१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले