Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


देशभर चिसो बढ्यो, काठमाडौं उपत्यकामा शनिबार विहानको तापक्रम २ डिग्री

काठमाडौं, पुष ४ । देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो ।आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको यसवर्ष

तीन दिन बदली हुने

काठमाडौं, मंसिर २४ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश

जाडो मौसममा कोरोनाको संक्रमण झनै बढ्ने सम्भावना

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, मंसिर १४ । जाडो मौसममा उपत्यकाको तापक्रम शून्य डिग्री सेल्सयसभन्दा पनि तल ओर्लने गरेको छ । पछिल्लो समय कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका रहेका छन् । जाडो

आठ महिनापछि सुुरु भयो ‘माउन्टेन फ्लाइट’

काठमाडौं, मंसिर १३ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १० । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र

मौसमले साथ दिँदा बढ्यो चियाको उत्पादन

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको

मनसुन बाहिरियो

काठमाडौं, असोज ३० । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन)देखि नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबार (आज)देखि बाहिरिएसँग मौसम घमाइलो

देशभर लगातारको वर्षाले जनजीवन प्रभावित, अझै तीन दिनसम्म वर्षा हुने

काठमाडौं, असोज ८ । देशैभर लगातार आएको पानीले जनजीवन प्रभावित भएको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको । ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको

मुलुकका यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान रहन आग्रह

काठमाडौं, भदौं २८ । देशका केही स्थानमा आजसहित तीन दिन भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १, प्रदेश २,

फेरि मौसम बदली र वर्षा

काठमाडौं भदौ १६ । दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार