Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


देशभरको मौसम आज आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने छ । त्यस्तै तराईका भू–भागमा पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा