१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् । आम्दानी र बजार माग दुवै उच्च भएपछि पछिल्लो समयमा यहाँका किसानहरु मौरीपालनतर्फ आकर्षित भएका हुन् । एक माना महकै १५ सयदेखि

इलाममा स्थानीय पालिकाले घार प्रविधि हस्तान्तरण गर्दा मौरीपालन फस्टाउँदै

इलाम । इलामको रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि

नवलपुरका युवा मौरीपालनमा आकर्षित, कम मेहनत र सीमित क्षमतामै उल्लेख्य आम्दानी

देशमा आम्दानीको स्रोत छैन भन्दै विदेशीनेहरूलाई नवलपुरका युवाहरू उदाहरणको पात्र बनेका छन् । आट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरू धेरै छन् ।

कृषकलाई चार सय आधुनिक मौरीको घार वितरण

घार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमुखी कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई प्रोत्साहन गरिने बताउनुभयो । नागरिकको आर्थिकस्तर उकास्नका लागि कृषिमा व्यवसायिकता आवश्यकता भएको औल्याउँदै उहाँले प्राथमिकताको साथ

कैलालीमा मह उत्पादन बढ्यो

काठमाडौं, मंसिर २७ । कैलालीमा यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । यस वर्ष मौसमले साथ दिँदा मह उत्पादनमा वृद्धि भएको छ । शीतलहरहरु सुरु नभएको तथा