Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

काठमाडौं । मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंग्लिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । २७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय