काठमाडौं । मोरक्कोमा अविरल वर्षापछि आएको भिषण बाढीमा परि कम्तिमा २४ जनाको मृत्यु भएको छ । मोरक्कोको उत्तरमा पर्ने तान्गिरमा हिजो आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको
काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी
एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ । नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको
काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना पुरुष र ४२
कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय
विनोद विष्टबैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ । बिहीबार किशोरीको हत्या गरी फालिएको अवस्थामा
काठमाडौं, माघ २२ । विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र
नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्रहरीको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट
काठमाडौं । नेपालमा थप १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४६ जनामा गरिएको परीक्षणमा १ सय पुरुष र ७१ जना
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ । पछिल्लो २४ घण्टामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या शून्य रह्यो ।