स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।
त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।
लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर–१२ नारायणपुर निवासी ३५ वर्षीय रामवरण यादव घाइते भएका थिए ।
यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।
आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।