प्यालेष्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो
यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार
बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो । घर नजिकै बाख्रा गोठालो गएको
काठमाडौं, बैशाख २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिका
जिल्लामा कोभिडबाट हालसम्म ८९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये गतवर्ष १४ जनाको ज्यान गएको थियो भने दोस्रो चरणको कोरोना भेरिएन्टका कारण ७५ जनाको ज्यान गएको छ ।
केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ ।