Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सल्यानको कपुरकोटमा सोमबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको

चीनको कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी । चीनको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिमी क्वेचउमा रहेको शान्चियाओशु कोइलाखानीमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । सो कोइलाखानीमा सामान बोक्न जोडिएको

चितवनको बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

काठमाडौं । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा डुबेर एक जना बैंकका कर्मचारीको मृत्यु भएको छ। भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको नुहाउने क्रममा डुबेर मृत्यु

डेंगुबाट इलाममा एक बालिकाको मृत्यु

काठमाडौं । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ

सिन्धुलीमा विषालु सर्पले डस्दा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ

चीनमा आँधीका कारण पाँच जनाको मृत्यु

एजेन्सी । गत महिना मात्रै आँधीले बिनास निम्त्याएको चीनमा फेरि अर्को आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । आँधीले चीनका अधिकांश शहरका घरहरुमा क्षति पुगेको छ । आँधीले पूर्वी

सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु

बर्दिया । सर्पको टोकाइबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । बासगढी नगरपालिका–३ उतरभकारीका ५ वर्षीय बालक जय थारुको मंगलबार मध्यान्ह मृत्यु भएको हो । घरको आँगनमा खेलिरहेका उनलाई गोमन

ब्राजीलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय

जनकुपरमा सडक निर्माणको क्रममा खुला छाडेको खाल्डोमा परेर बालकको मृत्यु

काठमाडौं । जनकपुरमा सडक निर्माणको क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा

टर्कीमा कोइला खानीमा पुरिँदा एक जनाको मृत्यु

एजेन्सी । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक