Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


स्याङ्जामा कान्लाबाट लडेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका-१० का ४० वर्षीय दिलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ

नारायणी नदीमा डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा डुंगा पल्टिदा ३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा २ जना घाइते भएका हुन् । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा

फिलिपिन्समा पहिरो जाँदा ४५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी

झापामा सर्पदंशका कारण एक बालिकाको मृत्यु

झापा । झापामा सर्पको डसाईबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालिका दमक नगरपालिका–२ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा रहेको प्रहरीले जनाएको छ ।

पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

काठमाडौं । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा शुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले

धादिङमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु, ठक्कर दिने गाडीमा आगजनी

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीय बासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थीलाई

डेंगुका कारण बागमती प्रदेशमा ११ जनाको मृत्यु

काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको

अछाम पहिरो: मृत्यु हुनेकाे संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

कैलाली । अछामको तुर्माखाद गाउँपालिका-कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा बाढी तथा पहिरोमा परेर ज्यान मृत्यु हुनेकाे संख्या १७ पुगेको छ । पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा ४ जना, कमलबजार नगरपालिका

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्कि|दा ९ जनाको मृत्यु भएको भारतीय