Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक

बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भइ निधन भएको हुनसक्ने ओलीको भनाइ छ । धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केही दिन यता भाइरल ज्वरोका कारण बिरामी aपरेका छन् ।