Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।