Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


नेपालका पश्चिमी भूभागबाट बाहिरियो मनसुन

काठमाडौं । नेपालका पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका

आज पहाडी क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । देशभर अहिले मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको

आजकाे माैसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूका साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको

देशका २ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा-हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेकाे हाे । साथै

बागमतीसहित ५ प्रदेशमा दिउँसाे र राति माैसममा बदलीकाे सम्भावना

काठमाडाैं। हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। त्यस्तै, आइतबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा भने आंशिक बदली हुने

आजकाे माैसम : यी प्रदेशमा हल्का बर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको

वर्षा र हिमपातकाे मारमा पर्यटक (भिडियाे रिपोर्ट)

काठमाडाैं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा ब्यापक रुपमा हिमपात पनि भइरहेको हाे । कोशी र मधेश प्रदेशमा

बागमतीसहित ४ प्रदेशमा दिउँसो र राति मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशैभरी शनिबार दिउँसाे साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो ।

आजको मौसम: यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर साधारणतया बदली रहनेछ। देशका

आज बागमती र गण्डकीमा भारी वर्षा, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक