त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
एजेन्सी । साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाईनल पुग्ने संभावना जिवित राखेको हो । माल्दिभ्सको जितमा हाम्जा
काठमाडौं । दक्षिण एसियाली देशहरुको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण सुरु भएको छ । राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हिजो सुरु भएको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्सलाई घरेलु मैदानमा
एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।
साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर
एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ । राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो । पूर्वराष्ट्रपति नासिदको कार नजिक
भारतमा कोरोना भाइरसको तीव्र रूपमा फैलिएपछि अस्ट्रेलियाले १५ मे सम्म भारत आवतजावत गर्ने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको थियो । जारी विज्ञप्तिमा आफूहरूले अस्टेलियन सरकारसँग कुनै पनि छुटको माग नगरेको जनाएका