४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


माल्दोभाबाट रुसी सेना हटाउन नवनिर्वाचित राष्ट्रपतिको माग

काठमाडौं । युरोपियन राष्ट्र माल्दोभाबाट रुसी सेना फिर्ता गर्न राष्ट्रपति निर्वाचित माया स्यान्डुले माग गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै स्यान्डुले युक्रेनसँगको सिमामा तैनाथ रुसी