Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


न्यायाधीशलाई पदक दिन नपाइने ११ वर्षअघिको नजिर पालना भएन

सरकारको निर्णयले अदालतको गरिमामा आँच पुर्‍याएको भन्दै न्यायाधीशहरूले पदक नलिने निर्णय गर्नुपर्ने पूर्व न्यायाधीश बलराम केसीको धारणा छ ।