८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो

नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको हो : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र र राष्ट्रियता, विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री राईले

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री

सोलुबासीलाई रक्षामन्त्री राईले भन्नुभयो – फोन उठाउन भ्याउँदिन, नरिसाउनु होला

काठमाडौं । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ । शनिबार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री राईले

रक्षामन्त्रीद्वारा थामे क्षेत्रको अवलोकन, शतर्क रहन आग्रह

काठमाडौं । रक्षामन्त्री मानवीर राईले खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रको अवलोकन एवं निरीक्षण गर्नुभएको छ । शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे

समुदायमा आधारित बनाउनसके मात्रै वनको संरक्षण हुन्छ : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले समुदायमा आधारित बनाएमात्रै वनहरुको संरक्षण हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो । रक्षामन्त्री राईले सामुदायिक वनमा