Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मानव निर्मित विकासले वातावरणमा असर गर्यो, अध्ययन जरुरी छ– मन्त्री भुसाल

शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौं वार्षिकोत्सवमा मन्त्री भुसालले मानव निर्मित विकासका प्रभावले वातावरणमा परेको असर अध्ययन गर्र्न जरुरी रहेको बताउनुभयो ।