Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाही गर्न नेता नेपालको माग

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले चितवनको राप्ती नगरपालिकामा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेहरूलाई कारबाहीको माग गर्नुभएको छ । चितवनको

यी हुन् ओलीका विकल्प !

काठमाडौं, मंसिर ४ । गएको कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले सरकार र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत कार्यशैलीमाथि प्रश्न उठाएर प्रस्तुत गरेको

यसरी हुनसक्छ नेकपाभित्रको समस्या समाधान !

काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित

नेकपाको विवादले संसदीय समिति पनि प्रभावित

काठमाडौं, कात्तिक २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा रहेको विवाद संसदीय समितिमा पनि देखिएको छ । गुटअनुसार सांसदहरु विभाजित भएका छन् । एउटै विषयमा प्रधानमन्त्री एवं पार्टी

नेकपाभित्र के हुँदैछ ?

काठमाडौं, कात्तिक २४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठक बोलाउन दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपनि बैकठका लागि

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय, नेपाललाई मनाउन अध्यक्ष ओलीको दौडधुप

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक किचलोले पार्टी विभाजनको खतरा बढ्दै गएपछि दोस्रो तहका नेता सक्रिय भएका छन् । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग

कर्णालीको छालले केन्द्रमा कम्पन !

काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको

‘नेपाल वायुसेवा निगमको बिजोग बनाउन खोजियो’

काठमाडौं, असोज १५ । सांसदहरुले हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा सांसद

काठमाडौं-रामेछाप विद्युतीय मिनिबस सञ्चालनमा

काठमाडौं, असोज २ । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनिबस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिकरुपमा सञ्चालनमा ल्याएको

एक व्यक्ति एक पद लागू गर्नुपर्ने नेता नेपालको अडान (भिडियो)

काठमाडौं, भदौ ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखि पेचिलोरुपमा बढ्दै गएको विवाद अहिले भने शान्त अवस्थामा पुगेको छ । खासगरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी