काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ । एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी
काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले
भट्टराईले अगाडि भन्नुभयो, ‘सायद त्यो बेला तपाईंको लागि दुई थोपा आँशु चुहाउने व्यक्ति पनि नहुन सक्लान् । त्यो दुखान्त स्थिति पनि आउन सक्ला त्यसैले धम्कीका भाषा नबोलौं संयमताका साथ अघि
मंगलबार ओलीले केन्द्रीय सदस्य र पार्टीका नेताहरूसँगको भेटघाटका लागि आयोजना गरेको चियापानलाई माधवकुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल पक्षका नेताहरूले बहिष्कार गरेका हुन् ।
भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।
मंगलबार बालुवाटारमा केन्द्रीय समितिका सदस्यहरूको जमघटका लागि आयोजना गरिएको चियापान समारोहमा बोल्दै ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा नआएर कसले बोलाएमा जानुहुन्छ भन्दै प्रश्न गर्नुभयाे ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेट वार्तापछि नयाँ बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय फिर्ता हुनुपर्ने
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा