१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘वाइसीएल’ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय

काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र ५

कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले माक्र्सको दर्शनअनुसार पुरानोको ध्वंसबिना नयाँ

एमालेको खनाल-नेपाल समूहसँग पार्टी एकता हुनसक्छः दाहाल

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताउनुभएको छ । आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत

जसपाभित्र प्रस्ट दुई धारः एउटा ओलीलाई टिकाउने, अर्को जसरी पनि हटाउने

जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

काठमाडौं, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताहरुले बोलेका थिए

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २

सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ । यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा

माओवादी केन्द्रमा नफर्किने ऊर्जामन्त्रीको स्पस्टोक्ति

शनिबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले राजनीतिक विचार र एजेण्डा एमालेसँग मिलेकाले आफू एमालेमा नै रहने बताउनुभयो ।

सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रको शनिबार पेरीस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको