‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’
बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडेको सडक दुर्घटनाबाट निधन भएको छ । हिजो साँझ पार्टीको कार्यक्रममा भाग लिएर दाङ फर्किदै गरेका बञ्जाडे सवार मोटरसाईकललाई रुपन्देहीको बेलबासमा बसले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवारी दिने बताउनु भएको छ । चितवन भूमिगत संयोजनात्मक जलसिँचाइ आयोजना, भरतपुरले भरतपुर
बैठकपछि जारी विज्ञप्तिमा न्यायालयको विवादबारे चासो व्यक्त भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गरिएको थियो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले वडा सम्मेलनको सबै तयारी पूरा भएको बताउनुभयो । ‘नयाँ क्रान्तिकारी विचार
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।
उहाँको स्वास्थ्यमा सुधार आए पनि आज एक दिन अस्पतालमै राखिने अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।
उहाँले पार्टीमा जतिसुकै ठूलो पद भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने प्रष्ट पार्नुभयो ।
सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको