२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


माओवादी केन्द्र र अरु दुइ दलबीच एकीकरण हुँदै, स्थायी कमिटी बैठक आज फेरि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ । माओवादी केन्द्रसँग आज अरु दुइवटा पार्टी एकीकरणको कार्यक्रम रहेकाले बिहान बसेको बैठक दिउँसो फेरि बस्नेगरी

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ गर्दै पौडेल

२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बन्नुभएको हो ।

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं, पुष ७ । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर

प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ

माओवादी चुनौती र अवसरको दोसाँधमा छ : अध्यक्ष दाहाल

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।

दशै प्रदेशमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु

सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा दुई पद थप

पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताउनुभयो ।

एमालेले अवरोध गरेपनि संसद बैठक चल्छ : अध्यक्ष दाहाल

भरतपुर, मंसिर १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर

माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन

तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोश्रो पालिका सम्मेलनद्धारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ । जिल्लाको छथर

बल्ल लाग्यो ‘बादल’लाई एमालेको घाम

माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।