Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा बुधबार साँझ माईक्रो बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७