-शुभकला राई/ईमेजओखलढुंगा । कोदो रोप्दा गाइने पर्मेली गीतले कुनैबेला ओखलढुंगाको रुम्जाटार घन्किथ्यो । गीत गाउँदै साउने झरीमा अर्मपर्म गर्दै काम गर्नुको मजै बेग्लै थियो । एकदशक अघिसम्म रूम्जाटारमा घन्किने पर्मेली