३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सातौं म्याग्दी महोत्सव सम्पन्न, १० करोडको आर्थिक कारोबार

म्याग्दी । गत पुस २८ गतेदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव शनिबार सम्पन्न भएकाे छ । माघे सक्रान्ति मेला एवं गण्डकी प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापार मेला उद्योग वाणिज्य संघ