Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


छिटो सूचना दिन सरकारी कार्यालयहरूलाई निर्देशन

कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्थापनका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।