Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


एसीसी टी–२० च्याम्पियनसिपका लागि राष्ट्रिय क्रिकेट टीम बन्द प्रशिक्षणमा

मौसम प्रतिकुल भए पनि एशिया कप छनोट हुने लक्ष्यसाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिएको छ । पछिल्लो पटक युगाण्डासँगको श्रृंखलामा देखिएको फिटनेस र फिल्डिङको समस्या निराकरण गर्न प्रशिक्षणमा जुटेको मुख्य

गर्भवती महिलाले धुमपान छाडे ६० हजारमाथि रकम दिने बेलायतको योजना

एजेन्सी । बेलायतमा धुमपानको दर घटाउनका लागि एक शहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको छ । जसमा धुमपान छाड्ने एक व्यक्तिलाई करिब ३२ हजार रुपैयाँ नगद दिने व्यवस्था गरिएको छ

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेशियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेशिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई)

सशस्त्रका पार्की र नेपाल प्रहरीकी पछाइलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गरिन् । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो हुँदा

हिमपहिरोमा परी बझाङमा एक महिला बेपत्ता

उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहरालाई खोजी गर्न उठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको छ ।

महिला टी–ट्वान्टी वरीयतामा नेपालका पाँच खेलाडी

वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् । टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छन् ।

ढुंगा लागेर बैतडीमा महिलाको मृत्यु

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

साइकल र विद्युतीय सवारी प्रयोगमा मन्त्री भुसालको जोड

शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइलि उपर्युक्त विकल्प भएको बताउनुभयो ।

८ हजार मिटर अग्ला सबै हिमाल चढ्ने पहिलो महिला बनिन् पूर्णिमा श्रेष्ठ

नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै शिखर आरोहण गर्ने पहिलो महिला बनेर कीर्तिमान कायम गरेको फोटो पत्रकार क्लबले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्लबकी सदस्य समेत रहेकी श्रेष्ठको

महिलाको मृत्युपछि भेडालाई ३ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ । यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया