२५ मंसिर २०८०, सोमबार | Tue Dec 12 2023


नेपालमै पहिलो पटक धनगढीमा महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा

कैलाली । कोरोनाबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलो पटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टर आज(विहीबार)बाट संचालनमा आएको हो ।