Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


पुलिसले जित्यो महिला बिच भलिबलको उपाधि

काठमाडौं । संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको रानीमहलमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २१–८ र २१–१७ ले पराजित गर्दै