१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


नेपाली महिला क्रिकेट टिमको बिदाइ

काठमाडौं । हङकङमा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको