Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको स्थानिय संचारमाध्यमले जनाएको